प्यूठानमा बस दुर्घटना : पाँचको मृत्यु

आइतवार, बैशाख ३०, २०७५



file photo

काठमाडौं  ।  प्यूठान मा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । महेन्द्रनगरबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा घटनास्थलमा पाँच जनाको मृत्यु भएको हो ।

ना ४ र ख १८७६ नम्वरको महकाली यातायातको बस दुर्घटना हुँदा २०भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते पाँचजनालाई बुटवल र अन्यलाई जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

259 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank