दैलेखमा हाइस दुर्घटना, तीन जनाको निधन

शुक्रबार, मंसिर १३, २०७६



काठमाडौं । पछिल्लो समय देशमा सवारी दुर्घटनाका घटना बढ्दै गइरहेका छन ।  बुधबार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु १९ जनाको निधन भएको खबर सेलाउन नपाउँदै सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि तीन जनाको निधन भएको छ । दुर्घटनामा परि सात जना  गम्भीर घाइतेका भएका छन । हाइसमा  गाडीमा १५ यात्रु रहेको  रहेको प्रहरीले जनाएकाे छ ।  बुलबुले यातायातको उक्त हाइसमा क्षमता क्षमता भन्दा बढी यात्रु भएकाे कारण दुर्घटना परेकाे प्रहरीकाे अनुमान रहेकाे छ ।  प्रहरी  घटनास्थलमा पुगि उद्धारकार्य जारी रहेको छ ।  मृतकको सनाखत हुन भने बाँकी रहेकाे जनाइएकाे छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata