बसको ठक्करबाट बाबु छोरीको मृत्यु

सोमवार, कार्तिक १८, २०७६



मोरङ । बसको ठक्करबाट मोरङमा बाबु छारीकोे मृत्यु भएको छ ।  साेमबार मोरङको बुढीगंगामा को १ ख ७२३२ नम्बर बसले को २७ प १०२२ नम्बर मोटरसाइकललाई ठक्कर दिंदा आमा छारीकोे मृत्यु भएको हो ।

मृत्यु हुनेमा शुभलाल माझी र उनकी छोरी २६ वर्षीया अन्जलीकुमारी माझी रहेका छन । ठक्करले गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा विराट अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाकाे बारेमा जानकारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata