जीप  दुर्घटनामा बालकको ज्यान गयो, २१ घाइते

बुधबार, भदौ १८, २०७६



काठमाडौं । पाल्पाको हुगीबाट स्याङ्जाको गल्याङ आउँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटनामा परि अन्दाजी डेढ वर्षीया बालकको ज्यान गएको छ ।
दुर्घटनामा अन्य २१ जना यात्रु घाइते भएका छन ।

घाइतेको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइराखेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata