सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटना

बिहिबार, असार ५, २०७६



काठमाडौं । सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस दुर्घटनामा परेको छ । बिहिबार दिउँसो सुन्दरीजलबाट रत्नपार्क आउँदै गरेको बस गोकर्णमा दुर्घटनामा परेको हो ।

रमचम चोकमा  बा १ ख ८७४४ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा बसकाे सहचालकको मृत्यु भएको छ । नेपाली सेना,नेपाल प्रहरीले उद्धार गरिरहेको छन् । बसमा झण्डै दुइ दर्जन बढि सवार रहेका थिए ।

घाइतेहरुको नजिकको अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये अधिंकाशको अवस्था चिन्ताजनक उद्धारमा खटिएका प्रहरीले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank