जीप हुँदा चार जना गम्भीर घाइते

सोमवार, असार २, २०७६



सुर्खेत । सुर्खेतमा दैलेख जाँदै गरेको जीप दुर्घटना भएको छ । सोमबार विहान सुर्खेतबाट दैलेख जाँदै गरेको जीप ठाँटीकाँध ३ मा दुर्घटना परेको हो ।

१ भे २९९० नम्बरको जीप दुर्घटनामा परि जीपमा सवार चार जना गम्भीर घाइते भएका हुन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank