ट्याक्टर दुर्घटनामा शिक्षकको ज्यान गयो

आइतवार, असार १, २०७६



डडेलधुरा । जिल्लाको आलिताल गाउँपालिका–८ कुर्जेनिमा ट्याक्टर पल्टिँदा एक शिक्षकको ज्यान गएकोे छ । मृत्यु हुनेमा समैजी अधारभुत विद्यालय

आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनी रहेका छन् ।
गोदाम बजारबाट कुर्जेनी गाउँतर्फ जाँदै गरेको बालुवा बोकेको से २ त २८५० नम्बरको ट्क्याटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा एक जना घाइते भएका छन । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata