मोटरसाकल दुर्घटनामा परि वडा सदस्यको मृत्यु

बिहिबार, जेष्ठ ३०, २०७६

- दिपक राज जोशी



बझाङ । मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका को वडा न ७ का  सदस्य नर बहादुर महर ( नरेश )  मृत्यु भएकाे छ ।

नगरपालिकाको से १ ब ११७७ को मोटर साइकल दुर्घटना हुँदा  गम्भीर घाइते भएका महर भएका थिए । मोटरसाइकल सडकबाट २० मिटर तल खस्दा महरको टाउकोमा चोट लागेको थियाे । उनको जिल्ला अस्पताल बझाङमा उपचार हुन नसक्दा सक्दा रिफर गरिएको थियाे।

उनलाई थप उपचारका लागि हेलिकाेप्टरका लागि प्रतिनिधि सभा सदस्य आशा बिक र अनेरास्ववियूका केन्द्रिय अध्यक्ष ऐन महरको पहल काठमाडौं लिन पहल गरिएकाे भए पनि उनकाे निधन हुँदा हेलिकाेप्टर बीचबाटाे बाटै फर्काइएकाे स्थानीयले जानकारी दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank