जीप र ट्याक्सी एक आपसमा ठोक्किदा ३ जनाको मृत्यु

शनिबार, कार्तिक २४, २०७५



बारा । पूर्व पश्चिम राजमार्ग अन्तरगत बाराको निजगढमा जीप र ट्याक्सी एक आसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । गए राती करिब १ बजे तिर ग १ च २३२५ नम्बरको बोलेरो जीप र बा २ ज २११७ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किँदा जीपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मृत्यु हुनेमा भक्तपुरका ट्याक्सी चालक समुद्र श्रेष्ठ, ट्याक्सीमा रहेका निजगढका आकाश माझी र विशाल माझी रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको र बाँकी दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank