ट्याक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

शनिबार, कार्तिक १७, २०७५



काठमाडौं । डडेल्धुरामा ट्याक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरु रहेका छन् ।

से१त १००५ नम्बरको ट्याक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank