नुवाकोटबाट फेदीवेशीमा बस दुर्घटना, ४३ जना घाइते

शुक्रबार, अशोज २६, २०७५



काठमाडौं । नुवाकोटको  फेदीबेशीमा बस दुर्घनामा हुँदा ४३ जना घार्इते भएका छन् । शुक्रबार विहान बा २ ख ६३५६ नम्बरको यात्रुबाहक बस सुर्यगढी गाउँपालिका ५ फेदीवेशीमा दुर्घटनामा परेको हाे ।

घाईते मध्ये १३ जनाका लागि उपचारका लागि काठमाडौं ल्याएको प्रहरीले जनाएको छ ।

यस्तै सिन्धुलीकाे सुनकाेशी गाउँपालिका ५ रिठ्ठेभीरबाट बस सुनकाेशीमा खसेकाे प्रहरीले जनाएकाे छ । घटनाकाे विस्तृत विवरण आउन बाँकी रहेको छ ।

134 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank