ट्रकका ठक्करबाट एक पैदलयात्रीको मृत्यु

शुक्रबार, भदौ २२, २०७५



काठमाडौं । कविलबस्तुको गोरुसिंगे तौलिहवा सडक खण्डमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ ।

शुक्रबार ना ५ ख १११ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

64 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank