आजको विनियमदर

सोमवार, फाल्गुन ६, २०७५



काठमाडौं । नेपाल राष्ट्र बैंकले (फागुन ६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ २६ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४६ रुपैयाँ ५८ पैसा र बिक्रिदर १४७ रुपैयाँ ३५ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २१ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।

एक युरोको खरिददर १२८ रुपैयाँ ३८ पैसा छ भने बिक्रिदर १२९ रुपैयाँ ०६ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रिदर ३७६ रुपैयाँ २३ पैसा रहेको छ ।

falgun 6 ko excjange rate

falgun 6 ko excjange rate

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments