आगलागीबाट दुई वटा घर जलेर नष्ट

शुक्रबार, कार्तिक २३, २०७५



खोटाङ  । खोटाङको दिक्तेल बजारको रत्नपार्कस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट दुई वटा घर जलेर नष्ट भएको छ । बिहान करीब साढे ३ बजेबाट लागेको आगोले स्थानीय जानुका बुढाथोकी र कृष्ण श्रेष्ठको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो निभाउन नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली र स्थानीयले प्रयास गरिरहेको सहकर्मी डम्बर सिंह राइले जनाएका छन् । आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुल्न सकको छैन ।

105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank