ब्युँतियो ‘आफ्नो गाउँ आफैं बनाऔं’

बिहिबार, जेष्ठ १६, २०७६



सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिस्ट सरकारको लोकप्रिय ‘आफ्नै गाउँ आफैं बनाऔं’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँताएको छ ।

गाउँ निर्माण केन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata