सेती नदीमा हाम फाल्दा एक महिला बेपत्ता

बुधबार, बैशाख १०, २०७७

- दिपकराज जाेशी



बझाङ । बझाङको सेती नदीमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन ।  जिल्लाको जयपृथ्वी नगरपालिका ७ कि जमारी सार्की नदीमा हाम फालेर बेपत्ता भएकी हुन ।

चक्र सार्कीकी अन्दाजी वर्षीया ४० की श्रीमती लास को खोजी कार्य भइरहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको भए पनि अझै नभेटाएको स्थानीय पदम सार्कीले बताएका छन् । बेपत्ता भएकी महिलाले किन हाम फाल्यो खुल्न सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments