९१ वर्षिया हजुरआमाको सानदार डान्स, भिडीयो बन्यो भाइरल

सोमवार, माघ ६, २०७६



एजेन्सी । बढ्दो उमेरको साथ् धेरै व्यक्तिहरू निराश र अस्वस्थकर जीवनलाई आत्मसात गर्न पुग्दछन् । कहिले शरीरले साथ् दिदैन त् कहिले मस्तिष्कले बुढेसकालमा असल जीवनयापन गर्न दिदैन ।

तर यहाँ एक ९१ वर्षीय महिलाको कुरा भने बेग्लै छ । उनको एक भिडियो गोल्डन ऐज होम हेल्थ केयर, यूएस नामक फेसबुक पेजबाट सेयर भएसँगै उनको चर्चा बढेको छ ।

When they say they ‘celebrate life’ at Magnolia Springs Southpointe, boy do they mean it! Miss Julia is a long time resident, who recently returned from a hospital stay and is graduating from therapy services with Golden Age. She’s ditched the walker for her dancing shoes, and this morning she said, “You’ve got me feeling so good, I want to dance! Do you mind if I do the jitterbug to celebrate? I’m loving life!” Of course we don’t mind, Julia! We love it and we’re all celebrating with you! Did we mention she’s 91 years young?
-0:22

Comment

Share

796

भिडियोमा उनी नाचगान झुमिरहेको देख्न सकिन्छ । ९१ वर्षिया जुलिया पछिल्लो समय फिजिओथेरापी सेन्टरमा आफ्नो स्वास्थ्य जाँच गराइरहेकी छिन् ।  उनले तय गरेकी छिन उनी आफ्नो वाकर(लौरो)लाई डान्सींग सूजले रिप्लेस गर्नेछिन् ।

जुलियाको यस भिडियो सेयर गर्दै गोल्डन ऐज होम हेल्थ केयरले लेखेको छ, “जुलिया विगत लामो समयदेखि यहाँ आइरहेकी छिन्, र, उनी केहि समय पहिले मात्रै अस्पतालबाट डिस्चार्ज भएकी थिइन्उ । नी एक ९१ वर्षिया युवा हुन् । “

१५ जनावरीमा शेयर गरिएको उक्त भिडियोमा हालसम्म ७५,००० भन्दा बढी भ्युज आएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments