२४ हजारको स्कुटी, ३७ हजार जरिवाना !

बुधबार, भदौ १८, २०७६



एजेन्सी । भारतको हरियाणा स्थित् गुरुग्राममा एउटा  अनौठो तर सत्य घटना घटेको छ । बजार मूल्य  करिब २४ हजारमा पाइने स्कुटी  चालकले ३७  हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ ।

स्कुटी चालकले भारतीय सरकारको पछिल्लो निर्णयलाई उल्लघंन गर्दा उक्त जरिवानाको चिट ट्राफिक प्रहरीले काटेका हुन् । स्कुटीका मालिक एवम् चालकले नियम मुताबिक हेल्मेट नलगाएको, रजिस्ट्रेसन सर्टिफिकेट नभएको, इन्सुरेन्स नगरेको, प्रदुषणको आवश्यक कागज नरहेको साथै ड्राइभीङ लाइनसेन्स समेत नभएको हुँदा ट्राफिक प्रहरीले उक्त जरिवाना गरेका हुन् । चालकले ठिक समयमा आवश्यक कागजात र जरिवाना रकम उपलब्ध गराउन नसक्दा प्रहरीले उनको स्कुटी कब्जामा लिएको चालकले बताएका छन् ।

स्मरण रहोस, गत सेप्टेम्बर १ तारिखदेखि भारतमा ट्राफिक सम्बन्धी नयाँ नियम लागू गरिएको छ । जसलाई कडाइको साथ् लागू गर्ने क्रममा गुरुग्राम निवासी दिनेश मदन उक्त जरिवाना तिर्न बाध्य भएका हुन् ।

@ANI

Dinesh Madan: Value of my scooty is around 15,000.I even got a copy of RC on WhatsApp from home but by then he had printed.The amount could have been less if he had waited for a while. I want that fine should be relaxed. From now on I will always carry my documents. https://twitter.com/ANI/status/1168861906997673984 

ANI

@ANI

Dinesh Madan has been charged Rs 23,000 as challan by Gurugram Traffic Police,says,”I wasn’t wearing helmet&didn’t have Registration Certificate (RC).Traffic police asked me to give him my scooty’s key but I denied. Immediately he printed a challan of Rs 23,000&seized my vehicle”

View image on Twitter

ट्राफिक प्रहरीले काटेको चलान:

t0qj6ung
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata