२८ जना डिएसपी एसपीमा बढुवा (नामवली सहित)

बुधबार, जेष्ठ ३०, २०७५



काठमाडौं । नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षकका प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका छन्।

नेपाल सरकार गृह मन्त्रालयको मंगलबार भएको सचिवस्तरिय निर्णयले उनीहरुलाई बढुवा गरेको हो । यसअघि यही जेठ १९ मा बढुवा समितिले गरेको सिफारिसलाई नै सचिवबाट सदर गरिएको छ।

डिएसपीबाट एसपीमा बढुवा हुनेकाे नामावली :

badowabaduwa2

128 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank