गृहमन्त्रालयद्वारा २६ प्रमुख जिल्ला अधिकारी हेरफेर

मङ्लबार, जेष्ठ २१, २०७६



काठमाडौं । गृहमन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारीलाई हेरफेर गरेको छ । गृह मन्त्रालयले सहायक प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रालयमा कार्यरत कर्मचारीहरुलाई हेरफेर गरेको हो ।

हेरफेर मध्य केहीलाई काज सरुवा, केहीलाई पदस्थापन र केहिलाई सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

को कहाँ भए सरुवा सूची सहित

Untitled-4

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata