अनलाइन ठगीबाट १७ करोड संकलन, घटनाको विवरण सार्वजनिक गर्दै प्रहरी

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । पछिल्लो समय अनलाइनका माध्यमबाट ठगि गर्नेहरुको गिरोह सक्रिय हुँदै गइर हेको छ ।  प्रहरीले शुक्ष्म अध्ययन र उजुरीका आधारमा अनलाइन ठगि गर्र्ने गिरोहबाट करिव १७ करोड रुपैया संकलन गरेको जनाएको छ ।

सर्वसाधारणलाई आकर्षक उपाहार र विदेशबाट सामान आएको बहानामा ठगी गर्ने गिरोहबाट उक्त रकम फेला पारेको हो ।
महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाकाले विभिन्न दर्जन बढि बैंक तथा वित्तीय संस्थामा रहेका खातावाला शंकास्पद व्यक्तिका नाममा रकम भेटिएको बताए ।

केही शंकास्पद व्यक्तिका नाममा १७ करोडभन्दा बढी रकम भेटिएको बताउँदै उनले आज पत्रकार सम्मेलन गरेर उक्त रकम र अभियुक्तालाई सार्वजनिक गर्ने जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments