सागमा स्वर्ण : थाउलोमा ‘विजय र सुस्मिता’, दुवाथोलनमा ‘हिमाल टमाटा’

मङ्लबार, मंसिर १७, २०७६



 काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मंगलबार(तेस्रो दिन) उसुमा नेपालले थप दुई स्वर्ण पदक आफ्नो हात पारेको छ । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।

आजदेखि शुरु भएको उसु खेल लगनखेलस्थित आर्मी क्लबको शारीरिक तथा प्रशिक्षण केन्द्रमा भइरहेको छ ।

यस्तै पोखरामा मंगलबार आयोजित दुवाथोलनमा पनि नेपालका हिमाल टमाटाले स्वर्णपदक जितेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata