वैदेशिक रोजगारीमा नयाँ व्यवस्था : स्वदेशमै मृत्यु भए पनि राहत

सोमवार, असार २३, २०७६



सरकारले श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा गएका तर बिदामा घर फर्केका बेला स्वदेशमै मृत्यु भए पनि उनीहरुका आफन्तलाई राहत उपलब्ध गराउने भएको छ । यसअघि रोजगारीको क्रममा विदेशमा मृत्यु भए त्यस्ता कामदारका परिवारले मात्र सुविधा पाउने व्यवस्था थियो ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank