वीर अस्पतालको उपकरण बिग्रेको बिग्रै

मङ्लबार, असार ३१, २०७६



तीन महिनाको अवधिमा हप्तैपिच्छे उपकरण बिग्रिने समस्या देखिएपछि वीर अस्पताललाई व्यवस्थापन गर्न हम्मे परेको छ ।

अस्पतालका महत्वपूर्ण तथा महँगा दर्जनौं उपकरण यो अवधिमा बिग्रिसकेका छन् । गत वैशाखमा अस्पतालको एमआरआई मेसिन बिग्रिनबाट शुरु भएको सिलसिला शुक्रबारदेखि आकस्मिक कक्षको एक्सरेसम्म आइपुगेको छ ।

यो अवधिमा ठूला ठूला साना गरी दर्जनौं उपकरण तथा सामग्री बिग्रिसकेका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata