लक्ष्य ४६७ मेगावाट, उत्पादन भने ७८ मात्र

बिहिबार, साउन २, २०७६



सरकारले आर्थिक वर्ष २०७५ ७६ मा २८ आयोजना सम्पन्न गरेर ४ सय ७८ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । तर उत्पादन भने ७८ मेगावाटमा सीमित भएको छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको मालिल्लो त्रिशूली ए र निजी क्षेत्रबाट ८ जलविद्युत आयोजना सम्पन्न भई यति विद्युत उत्पादन भएको हो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata