राष्ट्रपति भण्डारीको चीन भ्रमण (फोटो फिचर)

आज पनि विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त

शनिबार, बैशाख १४, २०७६



काठमाडौं । २०७६ साल बैशाख ११ गते बुधबारका दिन राजकीय भ्रमणको सिलसिलामा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका समकक्षी राष्ट्रपति सी चिनफिङसँग भेट गरेकी छिन ।

चीनको बेइजिङमा आयोजना भएको  बेल्ट एण्ड रोड (बीआरआई) को दोस्रो सम्मेलनमा भाग लिन नेपाल वायु सेवा निगमको विमानबाट चीन प्रस्थान गरेकी भण्डारीले हिजो(शनिबार) नै उक्त कार्यक्रमलाई सम्बोधन गरेकी थिइन्। नेपाली भाषामा सम्बोधन गर्दै उनले  विश्वव्यापीरुपमा स्रोतसाधनको ठूलो अभाव रहेको परिप्रेक्षमा दिगो विकासका लक्ष्यहरु कार्यान्वयन गर्न बीआरआईले महत्वपूर्ण भूमिका निर्धारण गर्न सक्ने बताएकी थिइन्।

उनी आज पनि विभिन्न कार्यक्रम र भेटघाटमा व्यस्त रहने छिन्। आर्थिक वृद्धिका नयाँ स्रोतहरूबारे छलफल, उपस्थित अतिथिहरूका लागि ककटेल रिसेप्सन आयोजनामा उपस्थित,  रात्रीभोजमा सरिक लगायतका कार्यक्रमहरु रहेको बताइएको छ ।

/fi6«klt e08f/L–a]N6 P08 /f]8 kmf]/ddf /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ rLgsf] a]Olhªdf cfof]lht bf];|f] a]N6 P08 /f]8 kmf]/dsf] pRr:t/Lo a}7sdf ;xefuL x'Fb} . t:jL/, ;f}hGoM /f]lxt l3ld/], a]Olhª, /f;;

President Bidya Devi Bhandari attending a meeting of the 2nd Belt and Road Forum for International Cooperation, in Beijing, on Friday, April 26, 2019. Photo: RSS

President Bidya Devi Bhandari attending a meeting of the 2nd Belt and Road Forum for International Cooperation, in Beijing.

15671352650343176542 - Copy - Copy

SN_Chaina-e1556342702937 - Copy

President Bidya Devi Bhandari, Foreign Minister Pradeep Kumar Gyawali among other members of Nepali delegation and Chinese officials pose for a group photo outside Daci'en Temple, in Xi'an, Shaanxi Province, on Thursday, April 25, 2019. The president is on nine-day state visit to China at the invitation of Chinese President Xi Jinping. Photo: RSS

President Bidya Devi Bhandari, Foreign Minister Pradeep Kumar Gyawali among other members of Nepali delegation and Chinese officials pose for a group photo outside Daci’en Temple, in Xi’an, Shaanxi Province.

President Bidya Devi Bhandari signs a visitor's book at Daci'en Temple, in Xi'an, Shaanxi Province, on Thursday, April 25, 2019. Photo: RSS

President Bidya Devi Bhandari signs a visitor’s book at Daci’en Temple, in Xi’an, Shaanxi Province.

SN-1 - Copy

१११११

१११

द्द्फस्दफ्स

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata