५०० बस लगातार सँगसँगै गुडाएर विश्व कीर्तिमान

शुक्रबार, चैत्र ८, २०७५



प्रयागराज ।  बिहीबार कुम्भ मेला विषेश गाडीको लामो र्याली निकाली भारतले विश्व रेकर्ड कायम गरेको छ ।  मेलामा ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले  जनाएका छन् ।

बिहीबार कुम्भ मेला विषेश गाडीको लामो र्याली निकाली भारतले विश्व रेकर्ड कायम गरेको छ । मेलामा ५०० बस लगातार सँगै गुडाएर गिनिज बुकमा दर्ता गरिएको अधिकारीहरुले

कुम्भ मेला विषेश गाडीको लामो र्याली

यस अगाडि यसैगरी सबैभन्दा धेरै अर्थात् ३९० ओटा बस लगातार सँगै गुडाएर अबू धाबीमा विश्व रेकर्ड कायम गरिएको थियो ।

भारतको उत्तर प्रदेश सडक यातायात कर्पोरेसन (युपिएसआरटीसी)ले ती बसहरुलाई ३.२ किलोमिटर सम्म गुडाएको बताइएको छ ।
युपिएसआरटीसीले सवै राज्यका १८ ओटै क्षेत्रलाई जनशक्तिसहित गाडी पठाउन फेब्रुअरी २७ मा निर्देशन दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments