‘मेरो वर्ष २०७६’ शुरु

आइतवार, असार २९, २०७६



समृद्ध दुप्चेश्वर निर्माणमा म मेरो र दुप्चेश्वरवासीको स्वास्थ्यप्रति जिम्मेवार रहन्छु भन्ने नारासहित दुप्चेश्वर गाउँपालिकामा मेरो वर्ष २०७६ शुरु भएको छ।

मानिसको जीवनशैलीका कारण नसर्ने रोगको उच्च प्रकोप रहेकाले तयसलाई नियन्त्रण गर्न मेरो वर्ष शुरु गरिएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata