माटाको भाँडाको बिक्री बढ्यो

loading...

बिहिबार, कार्तिक २५, २०७३

तिहार र छठ नजिकिएपछि पथरीमा माटाका भाँडाको व्यवसाय तीन गुनाले वृद्धि भएको छ । असोजमा महिनामा दैनिक करिब ८०० को भाडा बिक्री हुने गरेपनि कात्तिक लागेपछि दैनिक एक हजार देखि तीन हजार ५०० सम्मको भाँडा बिक्री हुने गरेको केचनाका भाँडा व्यवसायी जनक राजवंशीले बताए ।

पथरी, शनिश्चरे, शुक्रबारे, कीर्तिपुर, केचना, कुशे, वयरवनका बजारमा माटाका भाँडाको व्यापार निक्कै फस्टाएको शनिश्चरेका अर्का भाडा व्यवसायी रामनारायण साहले बताए । शनिश्चरे नगरपालिकामा भाडा व्यवसाय गरेर ५० घरपरिवारको गुजारा चल्दै आएको छ ।

163 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom