बाढी र वर्षाले तरकारीको भाउ अकासियो

मङ्लबार, असार ३१, २०७६



अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा तरकारीकोृ भाउ अकासिएको छ । भारी वर्षा र पहिरो जाँदा यातायात आवागमन प्रभावित भई आपूर्ति हुन नसक्दा तरकारीको मूल्य बढेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata