जोशी नयाँ पुस्ताका लागि विश्वविद्यालय हुन् – सभापति देउवा

सोमवार, बैशाख ३०, २०७६



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पुर्व पधानमन्त्री शेरबहादुर देउवाले  संस्कृतिविद् तथा वाङ्मय पुरुष सत्यमोहन जोशीलाई जन्मदिनको शुभकामना दिँदै उनी नयाँ पुस्ताका लागि विश्वविद्यालय भएको बताएका छन् ।

जोशी सोमबारदेखि एक सय वर्ष पुगेको अवसरमा देउवाले ट्वीट गर्दै लेखेका छन्, ‘संस्कृतिविद् सत्यमोहन जोशीलाई १०० वर्षको हार्दिक शुभकामना । उहाँले नेपाली समाज र संस्कृतिमा दिएको योगदान हाम्रा लागि र नयाँ पुस्ताका लागि विश्वविद्यालय नै हो   ।’संस्कृतिविद् तथा वाङ्मय पुरुष

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank