कृषि विकास बैंक चोरी प्रकरण : न्युरोडका सुन पसले पक्राउ

बुधबार, अशोज ८, २०७६



काठमाडौं । कृषि विकास बैंकबाट रकम चोरी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा रहेको प्रहरीले काठमाडौंको न्युरोडमा सुन पसल गरी बस्ने सन्भाकर पञ्जावलाई पसलबाटै पक्राउ गरेको हो ।

ह्याकरले उनको खातामा पैसा ट्रान्सफर गरेको र सन्भाकरले विभिन्न व्यक्तिलाई रकम दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्,

कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ लुटियो, १० जना पक्राउ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata