उपेन्द्र यादवको बाटो हेर्दै प्रधानमन्त्री ओली

शनिबार, चैत्र १०, २०७४



काठमाडौं । सरकार गठन भएको एक महिना बितिसक्दासमेत प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई पूर्णता दिन सकेका छैनन् ।संघीय समाजवादी फोरमले पार्टीका तर्फबाट मन्त्रीको नाम नदिएपछि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । तेस्रो पटक सरकार विस्तार भएकै दिन फोरमलाई समेटेर प्रधानमन्त्री ओलीले सरकार विस्तारको तयारी गरे पनि फोरमले नाम पठाउन सकेन ।

जसकार कारण सरकार विस्तारको प्रक्रिया लम्बिँदै आएको छ । प्रधानमन्त्री ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय भागवण्डामा कुरा मिलेको दाबी गरिएको छ ।समहतिअनुसार फोरमले दुई मन्त्री र एक राज्यमन्त्री पाउने छ । नेपालसमाचारपत्रबाट

230 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank