आर्थिक वर्ष २०७३–७४ को बजेट वक्तव्यको पूर्ण पाठ

बुधबार, कार्तिक १०, २०७३



सरकारले आगामी आर्थिक वर्ष २०७३-७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसद्मा पेस गरेको छ । व्यवस्थापिका–संसद्को शनिबारको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गरेका हुन् । सभामुख ओनसरी घर्तीले अर्थमन्त्री पौडेललाई समय दिएपछि उनले १० खर्ब ४८ अर्ब ९२ करोड रुपैयाँको बजेट प्रस्तुत गरे ।

विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात् २९.७ प्रतिशत विनियोजन गरेको मन्त्री पौडेलले बताए ।

2283 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank