युवराजको एक्लै जिउने बजारमा

loading...

आइतवार, पुस २४, २०७३



काठमाडौ । गायक युबराज चौलागाईको आवाजमा रहेको (एक्लै जिउने) गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।
गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश यो गितमा गायक आफैले अभिनय गरेका छन् । प्रल्हाद बोगटीको संगीत अनि  उदय राज पौडेल संगीत संयोजन रहेको छ ।

उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । यसै गरि यो गितको म्युजिक भिडियोमा युबराज लाई बिपनाले साथ दिएकी छिन ।

245 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom