यम बराल आफ्नी प्रेमिकालाई भन्दैछन् ‘सागर बीच को मोती रैछौं’ (भिडियो सहित)

मङ्लबार, बैशाख १२, २०७४

loading...


काठमाडौं । मोडल देबेन्द्र खड्का (देब) यतिखेर म्यूजिक भिडियो निर्देशनमा ब्यस्त छन् । गायक यम बरालको ‘सागर बीच को मोती रैछौं’ बोलको गीतको भिडियो उनको निर्देशनमा तयार भएको छ ।

भिडियोमा दिपेन र ओसिन को कमेन्ट्री राम्रो जमेको छ । दिपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाध्न सुहाउँने पुरुष मोडलमा पर्दछन् ।

गीतमा रोशन पाल्पालीको शब्द रहेको छ भने संगीत किरण श्रेष्ठले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत मन भमरा एल्बममा भित्र अटाएको छ ।

488 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank