नेपाली ताराका लोकप्रिय गायक विनोद राईको ” यहाँ घाउ हरु ” (भिडियो सहित)
शनिबार, अशोज ६, २०७५
loading...

काठमाडौं । निकै रुचाइएका निर्देशक जसु याक्खाको निर्देशनमा नेपाली ताराका विनोद राईको आवाजमा रहेको निकै मार्मिक गीतको ” यहाँ घाउ हरु ” बोलको भिडियो सार्वजनिक भएको छ ।
नेपाली पाश्र्वगायनमा निकै लोकप्रिय गायक विनोदले माया र प्रेमका अनुपम भावहरु समेटेर गीत बजारमा ल्याएकाहुन् । निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । गीतलाई शिला बहादुर मोक्तानलेएरेन्ज गरेका छन ।
मुकेश हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन र जसु याक्खाको निर्देशन भिडियोमा रहेको छ । गीतमा रीजोन थिबे, आयुष लिम्बूखीम , मौसमी ससी ,सुनम,निमिसाको फिचरिङ रहेको छ ।
हेर्नुहाेस् भिडियाे:
219 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments