आइसल्याण्डबाट नेपाली म्यूजिक भिडियो ‘याद’ सार्वजनिक

आइतवार, जेष्ठ २०, २०७५

loading...


आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयो ‘याद’ सार्बजनिक भएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो ।

जुन गीतमा विजय घिमिरे (भिजे) र जेट ए सी राईको स्वर सुन्न सकिन्छ । भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।

लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन् ।

जेट ए सीइले नै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडियोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।

यस्ताे छ भिडियाे :

45 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank