अन्डरटेकर र केन एक साथ देखिए

बुधबार, अशोज १७, २०७५

loading...


डब्लु डब्लु ई रेस्लीङ बच्चा देखी बृद्धसम्म अत्यन्त रुचीकर मनोरञ्जनात्मक खेल हो । अमेरिका देखी नेपाल सम्म रेस्लीङ खेल मनपराउनेको जमात ठुलो छ ।

लामो समय अन्डरटेकरले रेस्लीङबाट टाढा रहँदा उनका समर्थकहरु निरास थिए । उनी डब्लु डब्लु ईको सबै भन्दा ठुलो इभेन्ट रसेलमेनियामा रोमन रेन्ससँग हार बेहोर्दै रेस्लीङबाट हराएका थिए ।

रसेलमेनियाको २३ इभेन्टमा केवल दुई पटक हारेका अन्डरटेकर हारको वदला लिन आफ्ना भाई केनसँग रेस्लीङमा देखा परेका छन् ।

सोमबार अन्डरटेकर र केन एक साथ डब्लु डब्लु ईमा देखीदै शन माइकल र ट्रिपल एचलाई धुलाई गरे । डब्लु डब्लु ई सुपर सो डाउनमा अन्डरटेकरको प्रतिस्पर्धा ट्रिपल एच र केनको शन माइकलसँग हुन सक्ने छ । रेस्लीङका फ्यानहरु उक्त खेल हेर्न आतुर देखिएका छन् ।

हेर्नुहाेस भिडियाे

172 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank