निक्की र ब्रि बेलाले दिइन राउसीलाई धोका
शुक्रबार, अशोज २६, २०७५
loading...

डब्लु डब्लु ई खेलमा जोन सेनाको पूर्व प्रेमिका निक्कीले आफ्नो खास साथीलाई रिङमा धोका दिएकी छिन् । निक्की बेला जोन सेनाको पूर्व प्रेमिका रहेकी थिइन् । उनीहरुको प्रेम लामो समय टिक्न सकेन । विगतमा निक्की र जोनको विबाहकाे तिथी समेत तय भएको थियो ।
सम्बन्धले आकार लिन नपाउँदै टुङ्गीयो । ततपश्चात दिदीबहीनी निक्की र ब्रि बेला डब्लु डब्लु ई मा सँगै देखिन सुरु गरे । डब्लु डब्लु ई अन्तरगत भएको खेलमा बेला दिदीबहीनीले आफ्नै साथी रौडा राउसीलाई रिङमा धोका दिदैं नराम्रोसँग पिटेकी छिन् ।
खेलमा राउसीले जितेपछि अंगालो मार्दै बधाई दिएकी निक्कीले पछाडीबाट लात्ताले हिर्काउदैं सबै भन्दा ठुलो दुश्मन ठान्न पुगेकी थिईन् ।
हेर्नुहाेस् निक्की र ब्रि बेलाले किन दिइन राउसीलाई धोका
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments