निक्की र ब्रि बेलाले दिइन राउसीलाई धोका

शुक्रबार, अशोज २६, २०७५

loading...


डब्लु डब्लु ई खेलमा जोन सेनाको पूर्व प्रेमिका निक्कीले आफ्नो खास साथीलाई रिङमा धोका दिएकी छिन् । निक्की बेला जोन सेनाको पूर्व प्रेमिका रहेकी थिइन् । उनीहरुको प्रेम लामो समय टिक्न सकेन । विगतमा निक्की र जोनको विबाहकाे तिथी समेत तय भएको थियो ।

सम्बन्धले आकार लिन नपाउँदै टुङ्गीयो । ततपश्चात दिदीबहीनी निक्की र ब्रि बेला डब्लु डब्लु ई मा सँगै देखिन सुरु गरे । डब्लु डब्लु ई अन्तरगत भएको खेलमा बेला दिदीबहीनीले आफ्नै साथी रौडा राउसीलाई रिङमा धोका दिदैं नराम्रोसँग पिटेकी छिन् ।

खेलमा राउसीले जितेपछि अंगालो मार्दै बधाई दिएकी निक्कीले पछाडीबाट लात्ताले हिर्काउदैं सबै भन्दा ठुलो दुश्मन ठान्न पुगेकी थिईन् ।

हेर्नुहाेस् निक्की र ब्रि  बेलाले किन दिइन राउसीलाई धोका

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank