‘वाटर बेवी’ नामले चर्चा कमाईरहकी अलाना को हुन् ?

मङ्लबार, बैशाख १०, २०७६

loading...


‘वाटर बेवी’ नामले परिचय बटुल्दै गरेकी हट स्टार किड अलाना पाण्डे २२ वर्षकी मात्र भइन् ।

aaa - Copy

न उनले कुनै फिल्म नै खेलेकी छन्, न खेल्ने तयारी नै छ  ।  तर पनि उनको चर्चा जहाँतहीं छ ।  त्यसको कारण हो, उनको हट गेटअप ।

a - Copy

स्विमिङ पुल वा समुन्द्री किनारमा बसी अधिकांश फोटो विकिनीमा सुट गराउनु र ती फोटोलाई इन्स्टाग्राममा अपलोड गर्नुले उनलाई ‘वाटर बेवी’ पदवी दिलायो  ।  द्फद्फ्स - Copy

शोसल मिडियाको एउटा जमातलाई कब्जा गरेकी अलाना अभिनेता चंकी पान्डेकी भतिजी हुन् ।

फ्दग्स्फ़ - Copy

कामुक हाउभाउ सहितको तस्वीर उनी नियमितजसो पोस्ट गरिरहने अलाना बेलाबखत बलिउड इभेन्टमा पनि देखापर्ने गरेकी छिन् ।aa - Copy

ह्गघ्फ्ग

अलाना लन्डन कलेज अफ फेसनमा अध्ययन गर्दैछिन् ।

फ्ग्फ़

लभ लाइफको कुरा गर्ने हो भने, उनी यूडी जयसिंहसँग डेट गर्दैछिन् ।ह्घ्हह्ज

यूडी चर्चित डिजाइनर मोनिषा जयसिंहका छोरो हुन् । अलानाले यूडीसँगको तस्वीर पोस्ट गरिरहेकी हुन्छिन् ।

फ्द्फ्सद्स्फ़ - Copy

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata