उमाको तीज गीत ‘भाईरल’ (भिडियो हेर्नुहोस्)

बुधबार, साउन ९, २०७५

loading...


काठमाडौँ । गायिका उमा श्रेष्ठको तीज गीत सार्वजनिक भएको छ । भाईरल बोलको सार्वजनिक गीत गायिका श्रेष्ठसँगै डीबी लोप्चनले पनि गाएका छन् । सार्वजनिक गीतमा पछिल्लो समय सामाजिक सञ्जालले मान्छेलाई दिएको व्यापकताको चर्चा गरिएको छ ।

दीपक शर्माको शब्द/संगीत रहेको ‘भाईरल’ गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ । विक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको म्यूजिक भिडियोमा मोडल अञ्जली अधिकारी तथा सन्जिव ठकुरीले अभिनय गरेका छन् ।

समसामयिक विषयमा बनाईएको उक्त गीतमा प्रकाश खड्काले् क्यामरा चलाएका छन् भने, मिलन विकले भिडियो सम्पादन गरेका छन् ।
भाईरलको म्यूजिक भिडियो

614 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank