“माईतिको आगानी “बोलको नयाँ तिज गीत सार्बजनिक (भिडियोसहित)

बुधबार, साउन १८, २०७४

loading...


नारीहरुको महान चाड हरितालिका तिज नजिकिदै छ, त्यहि मौकालाई लक्षित गर्दै यो साल पनि “माईतिको आगानी दाजु-भाईले भरेनी” बोलको नयाँ तिज गीत सार्बजनिक भएको छ ।
सार्बजनिक गीतमा समना अर्यालको स्वर/शब्द तथा संगीत रहेको छ भने प्रकाश केसीको मिक्सिंग मास्टरिङ्ग रहेको छ ।

यस्तै यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । निर्माण भएको भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरटेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।

यस्तै गीतको भिडियो लाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने राजिब समरको कोरियोग्राफी संगै निशान घिमिरेको सम्पादन रहेको छ ।

प्रकाश धितालको निर्देशन रहेको यो भिडियो सामना अर्याल आफ्नैको अभिनय रहेको छ भने भिडियोमा भिडियोमा तिजमा चेलीलाई माईतिको सम्झना संग संगै साथि संगीको सम्झना कति आउदो रहेछ भन्ने कुरा अनि आमाले पकाको दरको सम्झना गर्दै दाजु भाई लाई भेटैमा हासे बोले भन्ने कुरा लाई दर्साउन खोजिएको छ ।

364 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank