विष्णु माझिको “अछुत” गीतकाे भिडियो सार्वजनिक

सोमवार, फाल्गुन १४, २०७४

loading...


काठमाडौं। चर्चित गायिका बिष्णु माझीको अछुत गीतको भिडियो सार्वजनिक भएको छ । नेपालीहरुको मौलिक भाकाहरुलाई बास्तविक भोगाईका गित संगितमा ल्याएर आफना श्रोता तथा शुभचिन्तक हरु माझँमा पुर्याउदै आएकी छन् ।

माझीको नेपाली कला र सस्कृतिको विकासका क्षेत्रमा महत्वपूर्ण अंशका रुपमा लिइने गरिन्छ । समाजमा अझैपनि विभिन्न विभेदका अवशेषहरु रहेका छन । “अछुत” गितमा सुमधुर आवाजकी धनि गायिका विष्णु माझी र गायक सागर विरहीको सर्वोकृष्ट आवाजमा रहेको छ । प्रियसी म्युजिक प्रा.लि. मार्फत बजारमा आएको भिडियोलाई म्युजिक नेपालले आफनो युटुव च्यानल मार्फत ल्याएको हो । गितमा संगित संयोजन सागर विरहीले गरेका छन ।

“अछुत” गित लोकभाकामा आधारित जिवनको बास्तविक कथावस्तु र समाजले विभिन्न रुपमा “अछुत” भनेर सम्वोधन गर्ने मानिसको ब्यावहारमा आधारित रहेर तयार परिएको गितका लेखक राजेन्द्र पुरीले बताएका छन । जिवन भोगाइमा कतिपय अवस्थामा यस्ता घटनाहरुपनि मानिसले भोग्नुपर्छ कठिन परिस्थीतिमा रहेका गरिविको चपेटामा परेका निमुखा गरिव आमाका छोरा छोरीलाई समाजकै बुझुवाहरुले घृणाका रुपहरु देखाउदा भोगेका पिडा र आफनी मायालु प्राण प्यारीलाई त्याग्नु पर्दाँको पिडालाई गितमा देखाइएको छ ।
चर्चित मोडल आशा खड्का , विपेश घिमिरे र मधु आचार्यको निकै उत्कृष्ट अभिनय रहेको छ ।

नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको नलाउ झुठो पिरती भाग एक अनि नलाउ झुठो पिरती भाग २ सिन्दुर पोटे पछि फेरि पनि बबिता श्रेष्ठ को निर्देशनमा बनेको गित छुट्टै कथा बस्तु ल्याउन सफल भएको छ ।सागर गौत्तमको छायाँकन तथा अविनास डिसी ले सम्पादन गरेका छन ।

259 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank