प्रमोद खरेलको ‘जव तिमीले’ गीतको भिडियो सार्वजनिक

सोमवार, फाल्गुन १४, २०७४

loading...


काठमाडौं। रक्षा म्युजिकको प्रस्तुतिमा कर्मा तामाङ आयुषको बास्तविक जिवनमा आधारित रहेर तयार रहेको भिडियो ‘जव तिमीले ’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कर्मा तामाङ आयुषको शब्द, संगीत तथा प्रमोद खरेलको अवाजमा रहेको गितलाई यस अगाडि अडियोलाई श्रोताहरुले अधिक मात्रामा मन पराएका थिए । आफ्नो प्रेमिका प्रति समर्पित एक प्रेमिको भाव यो गीतमा पोखिएको छ ।

काठमार्डौ विभिन्न भागमा सुट भएको म्युजिक भिडियोलाई पछिल्लो समय चर्चामा रहेका निर्देशक विक्रम चौहानले निर्देशन गरेका छन् । भिम खड्का, कोपिला रसायली , दिनेश विष्टको सर्वोकृष्ट अभिनय रहेको छ ।

हेर्नुहाेस् भिडियाे 

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank