हट एक्सप्रेसन गर्ल उरुषा पाण्डेको सेक्सी भिडियो

आइतवार, मंसिर २६, २०७३

loading...


काठमाडौं । मोडल उरुषा पाण्डे । पछिल्लो समय मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी उनी एकदमै एक्स्ट्रा सपनाकी लिएर यस क्षेत्रमा संघर्षरत् छिन् । उनले छोटो समयमा नै सबै सामु चिर–परिचित हुदैँ लामो फड्को मार्न सफल भएकी छिन् ।

केही भारतिय म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी उनले पछिल्लो समय आफ्नो युटुब च्यानलमार्फत सार्वजनिक गरेकी एक हट भिडियो निकै नै चर्चित बन्दै गईरहेको छ । उनले भनेकी छन् – यो भिडियोलाई सबैले मन पराईदिनु भएको छ थप अरु यस्तै भिडियो ल्याउने तयारीमा छु । निकै नै हट सेक्सी भिडियो सार्वजनिक गरेकी उनले अब फेरि कस्तो भिडियो ल्याउलिन् त उत्सुकताको विषय बनेको छ ।

नेपाली कलाकारितामा एउटा छुट्टै पहिचान दिएर अगिबढ्दै गरेकी पाण्डेले केहि समय अघि हलिउडको एक चलचित्रमा समेत अनबन्धित भएकी भएता पनि केहि कारण बस उनी हलिउडमा प्रबेस गर्न भने सकिनन् । हलिउड चलचित्र अभिनय गर्न प्रबेस नपाएपनि पाण्डे अहिले नेपालमै रहेर कलाकारिता क्षेत्रमा नै निरन्तरता दिदै आईरहेकी छिन् ।

अहिले पाण्डे सामाजिक संजालमा एक्सप्रेसन गर्ल भनेर सबै सामु देश तथा बिदेशमा परिचित छिन् । मोडल पाण्डेले आफ्नो शरिरको आँखा सबैभन्दा राम्रो लाग्ने बताईन् । अहिलेसम्म सेक्सको अनुभव नभएको बताउँदै उनले भनिन् – बिहे अघिको सेक्स त्यति उत्तम हैन होला ।

1564 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank