मिलन पल्ली र सुरक्षाको उर्लियो नदि सार्वजनिक

शुक्रबार, जेष्ठ ११, २०७५

loading...


काठमाडाेै‌  । मिलन पल्ली मगर र सुरक्षा दर्लामी मगरको संयुक्त मौलिक सालैजो उर्लियो नदि गीतको भिडियो सार्बजनिक भएको छ ।

विजय गैरेको लय शब्द तथा मिलन पल्ली र सुरक्षा दर्लामीको आवाज रहेको छ । अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको गीत युटुबमा सार्बजनिक भएको हो । मौलिक सालैजोमा असोक र हिमाको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन भने नृत्य निर्देशन किशोर थापाले गरेका छन् , सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई रुपन्देहीको सालझनडिमा छायांकन गरिएको छ ।

 

883 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank