चर्चित लोक गायक पंगेनीले गाए ‘मै पनि एमाले’(भिडियो सहित)
मङ्लबार, बैशाख १२, २०७४
loading...

काठमाडौं । यही बैशाख ३१ र जेठ ३१ गते गरि दुई चरणमा निर्वाचन गराउन सरकार लागि परिरहेका बेला पार्टीसँग नजिक भएका कलाकारले पार्टीका गीत गाउन थालेका छन् ।
यस्तै क्रममा लोक गायक बद्री पंगेनी र प्रिया भण्डारीले ‘मै पनि एमाले…’ बोलको गीत सार्वजनिक गरेका छन् ।
एमालेमा भोट हाल्न आग्रह गरिएको गीतमा शब्द र संगीत इ.एन.वीको रहेको छ । भिडियोको सम्पादन भने अनुप शिवाकोटीले गरेका छन् ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments