मायामा मनमुटाव भएपनि टीमएम केसीलाई पिच्छा गर्न छाडेनन्

शुक्रबार, भदौ २९, २०७५

loading...


काठमाडौँ । अस्ट्रेलियामा गायन क्षेत्रमा जमिरहेकी नेपाली चेली टिएमकेसीलाई मायामा मनमुटाव भएपनि हरि थापाले पिच्छा गर्न छाडेका छैनन् । केसी जहाँ गएपनि थापाले पिच्छा गरिरहेका हुन्छन् । यो दृष्य वास्तविक जीवनम नभइ म्युजिक भिडियोमा देख्न सकिने छ ।

गायिका केसीले ‘मलाई के मतलव’ म्युजिक भिडियो ल्याउँदैछिन् । ‘लभ र डान्सिङ सङ’ बनेको केसीले बताइन् । शतप्रतिशत नेपाली भाषामा गीत बनेको उनले जनाइन् ।

गीतमा मोडल भने तय भएको छैन । स्वरमा भने केसीलाई थापाले साथ दिएका छन् । ‘सायद राहुल शाको टिमले गर्छ होला, मोडलको खोजी भइरहेको छ’ उलने भनिन् ।

गायिका केसीको पछिल्लो भिडियो हेर्नुहोस् 

 

1103 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank