भारतको मुम्बईमा गएर तिर्सनाले यसरी छचल्काइन जवानी (भिडियोसहित)

सोमवार, मंसिर १३, २०७३

loading...


हट मोडल तिर्सना बुढाथोकीकोे ‘मेरो अंग अंगमा जोवन छल्केको,यो जोवन हेर्नलाई दुनिया पल्केको’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । तिर्सनाको आफ्नै स्वरमा रहेको उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा तिर्सनाको साथमा लोकेस बिकेको अभिनय रहेको छ । भिडियोको छायांकन भारतको मुम्बईमा गरिएको तिर्सनाले बताइन् । गीतमा शब्द अशिक राईले लेखेका हुन् भने लोकेस बिकेले निर्माण गरेका हुन् ।पछिल्लो समय उनले आफूलाई मोडल सँगै गायिकाको रुपमा पनि स्थापित गराउदै लगेकी छिन् ।

587 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank